चोखो माया

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
चोखो माया दिन्छु भनि किन गर्यौ जाल साझी
दिल किन्न पाइन्छ ठान्यौ यहा जस्तै सुन चादी

एक वारको जुनि हाम्रो कुनै दिन त साथ छुट्छ
चाहानाका नयनहरु जुझदा त्यसै मन दुख्छ
शाहारा त माग्दै थिए छाडी गयौ वाचा नाघी
दिल किन्न पाइन्छ ठान्यौ यहा जस्तै सुन चादी

फूलै फूलको हाम्रो माया एक दिन त ओइली र्झछ
सपनाका महलहरु ढल्दा आशा त्यसै मर्छ
आधार त खोज्दै थिए थाहा नपाइ चल्यो आधी
दिल किन्न पाइन्छ ठान्यौ यहा जस्तै सुन चादी
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: