कति वाचु

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
कति वाचु दुख झेली यहा आफ्नै कर्म दोषी
सोचे जस्तै भने जस्तै भाग्य काहा पाइन्छ खोजी

आत खोली हास्न खोज्दा टाढा हुन्छ खुशी पनि
तर्न खोज्दा खोला पनि उर्लि दिन्छ भेल वनि
कति सहु सारा चोट यहा आफ्नै छाती पोली
सोचे जस्तै भने जस्तै भाग्य काहा पाइन्छ खोजी

हात जोडी पुजा गर्दा देवता वन्छ ढुङ्गा पनि
सवै मेरा टाढा वने कस्लाई सम्झु आफ्नो भनि
कति पीउ सारा व्यथा यहा आफ्नै आसु घोली
सोचे जस्तै भने जस्तै भाग्य काहा पाइन्छ खोजी
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: