तिम्रो न्यानो

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
तिम्रो न्यानो अंगालोमा वाधी देउ न मलाई
तिम्रो मनको सिंहसानमा राखी देउ न मलाई

अरु केहि चाहिदैन तिम्रो माया पाए
सातै जुनी काटी दिन्थे तिम्रो साथ पाए
यहि नै हो इराधा मेरो मानी दिए हुन्थ्यो
प्रेमको यो डोरी वाटी दिए हुन्थ्यो

केहि चिनो पर्दैन तिम्रो विश्वास पाए
हिडी दिन्थे साथसाथै तिम्रो हात पाए
यहि नै हो चाहाना मेरो सम्झिदिए हुन्थ्यो
संगै वाचौ भन्ने वाचा गरी दिए हुन्थ्यो
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: