खोलीदिए हुन्थ्यो

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
खोलीदिए हुन्थ्यो सानु दिलका ढोकाहरु
वुझीदिए हुन्थ्यो सानु मनका भाषाहरु
--
कति हिडे संग संगै पाइलाहरु मीलाई
कति रोए रुखो मनले हृदयलाई सीलाई
चलि रहयो यसै गरी विश्वासमा पहिरो
रोक्न खोज्दा छाती भित्र चोट परयो गहिरो
--
कति हासे संग संगै आशाहरु फूलाई
कति देखे सपनाहरु गई दियो विलाइ
लागि रहयो यसै गरी चाहानामा कुहिरो
मन भित्रै लागि रहन्छ रहरको ओइरो
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: