कोहि भर्छन्

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
कोहि भर्छन् माना कोहि भर्छन् पाथी
कोहि हुन्छन् कुरा काट्ने कोहि हुन्छन जाती

हेर्दा जीवन उस्तै भए पनि
मन काहा हुन्छ र उस्तै
ढुंगा खोज्दा कहिले कहि
भेटिन्छ नि देवतै

दिल उस्तै हुन्छ भन्छन् सवले
खै काहा पाईएको छ र उस्तै
एउटा कुरा सोच्दा कहिले कहि
भई दिन्छ अर्कै
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: