चौविसे समाज हंगकंगको सम्मान कार्यक्रम

चौविसे सेवा समाज हङकङद्वारा आयोजित सम्मान कार्यक्रममा युवाकवि टंक सम्वाहाम्फेले साहित्यमा नेपाली तारा विष्णु चेम्जोङ्ग ले गायनमा र तेक्वान्दो खेलमा अन्जना राइले योगदान पुर्याएको हुनाले
वहाहरुलाइ हौसला दिन कदर पत्र खादा र फूलको गुच्छा सहित का.वा.महावाणिज्यदूत हेमलाल भट्टराइले सम्मान गर्नुभयो।चौविसे सेवा समाज हङकङका अध्यक्ष नीर प्रसाद लिम्वू लगायत सम्पूर्ण हङकङवासी चौविसेहरुको उपस्थिती रहेको थियो । बरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बा र लिम्वूभाषाका गायक भगत सुब्बा पनि आमन्त्रित हुनुहुन्थ्यो। उक्त सम्मान समारोहमा हङकङ रहनुहुने गीतकार संगीतकार साहित्यकार पत्रकार साथै समाजसेवीहरुको पनि उपस्थिती रहेको थियो । सोहि कार्यक्रमको अन्य तस्विरहरु तल हेर्नुहोला ।




















No comments: