फुल हुं म वनको

------------------------------------------ अन्य गीतहरु मुख्य पृष्ठ जान
-
फुल हुं म वनको नलाए तिमीले ओइली झर्छु
पानी हुं म नदीको नरोके तिमीले वगी जान्छु

नपछ्याउन सक्छौ यी मेरा यात्राहरु
नसझाउन सक्छौ यी मेरा सपनाहरु

अधुरो भए भाग्य अधुरै जिवन वाची दिन्छु
पानी हुं म नदीको नरोके तिमीले वगी जान्छु

नस्विकार्न सक्छौ यी मेरा वाचाहरु
नगाउन सक्छौ यी मेरा गीतहरु

विरानो भए आफ्नो विरानै सम्वन्ध भई दिन्छु
पानी हुं म नदीको नरोके तिमीले वगी जान्छु
-
------------------------------------------
अन्य गीतहरु मुख्य पृष्ठ जान

No comments: